काठमाडौं । नेपालको वेलनेस तथा स्पा उद्योगमा अग्रणी ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले आईएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्दै नयाँ इतिहास रचेको छ। यससँगै ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो तथा हालसम्मको एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बनेको कम्पनीले जनाएको छ। यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो। यूआरएस… Continue reading ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो आईएसओ ९००१:२०१५ प्रमाणित वेलनेस ब्रान्ड