शिव शिखरका बचतकर्तालाई ऋण असुलीबाट रकम फिर्ता जारी, थप ५६ जनाले पाए बचत

  • बिहीबार १४ साउन २०८३ ०५:४८ AM
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई निरन्तरता दिएको छ। समितिको पछिल्लो निर्णय अनुसार शिव शिखरका थप ५६ जना पीडित बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता पाएका