सुनको मूल्य बढ्दा चाँदी घट्यो

  • बिहीबार १४ साउन २०८३ ०५:५० AM
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।  बुधबार सुनको मूल्य प्रतितोला