महागङ्गा आरतीः साँझलाई बनाउँदै आध्यात्मिक उत्सव

  • बिहीबार १४ साउन २०८३ ०६:११ AM
जनकपुरधाम : साँझको ७ः३० बजेको समय । जनकपुरधामस्थित गङ्गासागर पोखरीको किनारमा घाम अस्ताउन लागेपछि वातावरण विस्तारै भक्तिमय बन्दै जान्छ । शङ्खध्वनि गुञ्जिन थाल्छ, घण्टनादले परिसर जुञ्जायमान हुन्छ र वैदिक मन्त्रको उच्चारणसँगै दीपको उज्यालो पानीको सतहमा