एजेन्सी । अमेरिकी सिनेटले धितोपत्र तथा विनिमय आयोग (एसईसी) का पूर्व अध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) का रूपमा नियुक्त गरेको छ । मतदानमा क्लेटनको पक्षमा ५१ र विपक्षमा ४७ मत परेको थियो । सिनेटमा भएको उक्त मतदान स्पष्ट रूपमा दलीय आधारमा विभाजित देखिएको थियो । क्लेटन यसअघि ल फर्म सुलिभान एन्ड क्रोमवेलका