मानव बेचबिखनविरुद्ध विश्व दिवस आज

  • बिहीबार १४ साउन २०८३ ०५:५३ AM
काठमाडौं । आज मानव बेचबिखनविरुद्ध विश्व दिवस हो । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सन् २०१३ डिसेम्बर १८ मा राष्ट्रसङ्घीय महासभाले मानव बेचबिखनविरुद्ध विश्व दिवस घोषणा गरेपछि सन् २०१४ देखि प्रत्येक वर्ष जुलाई ३० मा मनाउन यो दिवस थालिएको हो । मानव बेचबिखन रोकथाम, पीडितको संरक्षण तथा