एमालेको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिने कि नलिने ?

  • बिहीबार १४ साउन २०८३ १२:०१ PM
काठमाडौं : नेकपा एमालेकी सांसद पदमा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाका नैतिक जिम्मेवारी लिने कि नलिने भन्दै संसदमा प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अर्यालले विगतका काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही बन्नु पर्ने थुनामा बस्नु पर्ने, राजीनामा दिनुपर्ने।अहिले सुनसरीमा गोली चलेर नागरिकको ज्यान जाँदा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्छ कि पर्दैन ? थुनामा बस्नु पर्छ कि पर्दैन भन्दै प