सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • बिहीबार १४ साउन २०८३ ११:०२ AM
काठमाडौँ, साउन १४ गते । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ । नेपाल स...