महागङ्गा आरतीः साँझलाई बनाउँदै आध्यात्मिक उत्सव

  • बिहीबार १४ साउन २०८३ ११:५२ AM
राजु विश्वकर्माजनकपुरधाम, साउन १४ गते । साँझको ७ः३० बजेको समय । जनकपुरधामस्थित गङ्गासागर पोखरीको किनारमा घाम अस्ताउन लागेपछि वातावरण विस्तारै भक्तिमय बन्दै जान्छ । शङ्खध्वनि गुञ्जि...