अमेरिकाले इरानमा गर्‍यो भारी हवाई आक्रमण

  • बिहीबार १४ साउन २०८३ ०५:२८ AM
काठमाण्डु– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यमा ‘भारी’ हवाई आक्रमण गरेको जनाइएको छ। बुधबार इरानले अमेरिकी फौजमाथि ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको भन्दै त्यसको प्रतिशोधस्वरूप हवाई आक्रमण गरेको हो । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मंगलबार जोर्डनस्थित अमेरिकी सैन्य अड्डा तथा होर्मुज जलडमरूमध्यमा रहेका अमेरिकी जहाजहरूलाई लक्षित गरी इरानले गरेको आक्रमण प्रयासको