एमालेले भन्योः काठमाण्डुमा गोली चल्दा ओली र लेखक जिम्मेवार हुनुपर्ने, सुनसरीमा गोली चल्दा बालेन र सुधनले लिनुनपर्ने ?

  • बिहीबार १४ साउन २०८३ ०५:५६ AM
काठमाण्डु– एमालेले सुनसरीमा भएको गोली काण्डमा जिम्मेवार रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् । काठमाण्डुमा सरकारी बन्दुकले मान्छे मारिँदा प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने तर्क गर्नेहरुको सरकारले