काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको कप्तान गञ्जमा भएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको मौनतालाई लिएर प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा काँग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ कहाँ छन् भन्ने प्रश्न गरिन् । सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था कसरी आयो भन्नेबारे प्रधानमन्त्री