किसानले प्रतिदर्जन ६० रुपैयाँमा बेचेको केरा बजारमा कसरी पुग्यो ३०० ? अनुगमन गर्न आग्रह
बिहीबार १४ साउन २०८३ ०५:२८ AM
सुदूरपश्चिम / कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । केरा उत्पादक