एआई चिपको मागले कोरियाली कम्पनी सामसुङ मालामाल, झन्डै १९ गुणाले बढ्यो नाफा

  • बिहीबार १४ साउन २०८३ ०५:४३ AM
कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को