इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटीटीएच ग्राहकको उपलब्धि हासिल गरेको छ । यस उपलब्धिसँगै कम्पनीले नेपालको एफटीटीएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गरेको छ । वर्ल्डलिंकले सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा प्रारम्भ गरेको थियो । डायल–अप इन्टरनेट, केबल इन्टरनेट र वायरलेस इन्टरनेट सेवादेखि लिएर अत्याधुनिक एफटीटीएच The post ११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक, ३५ प्रतिशत बजार हिस्सा appeared first on Businesspana.