सुनको मूल्य सामान्यले बढ्यो,चाँदी १० रुपैयाँले घट्यो

  • बिहीबार १४ साउन २०८३ ०५:२२ AM
काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। यस दिन सुन प्रतितोला ८०० रुपैयाँ बढेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।… Continue reading सुनको मूल्य सामान्यले बढ्यो,चाँदी १० रुपैयाँले घट्यो