बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ

  • बिहीबार १४ साउन २०८३ ०४:४६ AM
काठमाडौँ । अनुसन्धान कार्यमा प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको आरोपमा एक जना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको सुनबर्षी नगरपालिकामा एक बालिकामाथि सामूहिक जबरजस्ती करणी भएको थियो। उक्त घटनाको विषयमा ‘कोशी आवाज’ नामको अनलाइन मिडिया र सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सञ्चारकर्मी बताउने चन्दन कुमार पासवानले पीडित बालिकाका परिवारका सदस्यहरूको वास्तविक परिचय खुल्ने गरी भिडियोContinue reading "बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ"