राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

  • बिहीबार १४ साउन २०८३ ०४:५२ AM
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्थाContinue reading "राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता"