काठमाडौं । सुरक्षा परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले आज बैठक बोलाएका हुन् । बैठक आज बिहान साढे ११ बजे बस्ने छ । सो बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री,Continue reading "प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक"