विश्वास, सम्मान र सहकार्यको ४६ वर्ष: मदनकृष्ण श्रेष्ठको नजरमा हरिवंश आचार्यसँगको आत्मीय सम्बन्ध

  • बिहीबार १४ साउन २०८३ ०४:१५ AM
काठमाडौं। मानवीय जीवनमा आत्मीयता, सद्भाव र भाइचाराको सन्देश फैलाउँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदैछ। प्रत्येक वर्ष आयोजना गरिने यो दिवस सच्चा मित्रहरूको सम्मान गर्दै मित्रताको वास्तविक महत्त्व र अर्थ सम्झने विशेष अवसरका रूपमा