राजनीतिक सङ्क्रमण र रोजगारी अभावले मानव वेचविखनको जोखिम बढ्दो छ : इन्द्रराज भट्टराई

  • बिहीबार १४ साउन २०८३ ०४:३१ AM
काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विश्वभर मनाइँदैछ । हरेक वर्ष जुलाई ३० तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न