विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि मोरङमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले आज सर्वपक्षीय बैठक आयोजना गरेको छ। जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने