कम्बोडिया र लाओसमा साइबर स्क्यामिङको जालो, ब्यूरोले बढायो सक्रियता
बिहीबार १४ साउन २०८३ ०४:५० AM
काठमाडौं । मानव बेचबिखनका स्वरूप बदलिँदै गएका छन् । परम्परागत रूपमा महिला तथा बालबालिका बेचबिखनका घटना बढी देखिने गरेपनि पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र साइबर स्क्यामिङमार्फत पुरुषसमेत पीडित बन्न थालेका छन्