हिंसा र अशान्ति त्यागेर समृद्ध मधेश निर्माणमा एकजुट बनौँ : सांसद सिंह

  • बिहीबार १४ साउन २०८३ ०४:५७ AM
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले हिंसा, अशान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि त्यागेर समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने बताएका छन् । मधेशवासीलाई सम्बोधन गर्दै सांसद सिंहले