देशभरका विभिन्न राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

  • बिहीबार १४ साउन २०८३ ०५:०५ AM
काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग एवं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध र