युट्युब र एनबीसीयुनिभर्सलले बहु-वर्षीय विश्वव्यापी साझेदारीमा हस्ताक्षर गरेका छन् जसले अमेरिकामा पिकक प्रिमियम (Peacock Premium) लाई युट्यूब प्रिमियम (YouTube Premium) सँग बन्डल गर्नेछ। यस्तै युट्यूब टिभीमा एनबीसीयुनिभर्सलको वितरण विस्तार गर्नेछ, The post युट्युब र एनबीसीयुनिभर्सल बीच पिकक बन्डल, खेलकुद र विज्ञापनका लागि साझेदारी appeared first on Technology Khabar.