बडी बिल्डर्सहरुको किन कम उमेरमा भइरहेको छ मृत्यु ?

  • बिहीबार १४ साउन २०८३ ११:०१ AM
ब्राजिल : यस महिनाको सुरुआतमा मेलसन अराउजोले जिममा खिचिएको आफ्नो एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनी यस्ता तस्बिरहरू नियमित रूपमा पोस्ट गर्ने गर्थे । उक्त तस्बिरमा उनले आफ्नो आकर्षक शरीर प्रदर्शन गरेका थिए, जसले उनलाई एक व्यावसायिक बडीबिल्डर तथा हजारौं फलोअर भएका फिटनेस इन्फ्लुएन्सरका रूपमा परिचित बनाएको थियो ।रातो बनियान लगाएका अराउजोका मांसल हातहरू कुनै सुपरहिरोका हात जस्तै देखिन्थे । तर, त्यसको केही घण्टापछि नै ब्राजिलको उत्तरपूर्वी राज्य बाहियास्थित आफ्नै घरमा स्वास्थ्य अचानक