इलाममा १२० मिटर लामो सिसाको पुल

  • बिहीबार १४ साउन २०८३ १०:२३ AM
प्रेम अधिकारी पशुपतिनगर (इलाम), साउन १४ गते । इलामको सूर्योदय नगरपालिकामा १२० मिटर लामो अत्याधुनिक सिसाको (ग्लास) पुल निर्माण भएको छ । सूर्योदय नगरपालिका–८, मानेडाँडामा सङ्घीय सरका...