राष्ट्रपतिसँग सभामुखको भेट

  • बिहीबार १४ साउन २०८३ १०:४६ AM
काठमाडौँ,  साउन १४ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गर्नुभएको छ ।राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक...