एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

  • बिहीबार १४ साउन २०८३ १०:४७ AM
सियोल, साउन १४ गते । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोन...