काठमाण्डु– देशका ३२ भन्दा बढी जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको बुलेटिन अनुसार ३२ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको हो। आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत,