स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्तिसँगै डा.प्याकुरेलले लिए पद तथा गोपनीयताको शपथ

  • बिहीबार १४ साउन २०८३ ०५:१५ AM
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उनले शपथ लिएका हुन् ।