सोपान फर्मासुटिकल्सको सीइओमा राजिव कुमार शर्मा नियुक्त

  • बिहीबार १४ साउन २०८३ ०४:३४ AM
सोपान फर्मासुटिकल्सको प्रमुख कार्यकारी अधिकृतमा राजिव कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । उनी सप्तरीको सम्भुनाथ नगरपालिका वडा नम्बर १० स्थायी वासिन्दा हुन्। शर्मा यस अघि कम्पनी मै कामु सीइओ र चिफ फाइनान्सियल अफिसर थिए । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट The post सोपान फर्मासुटिकल्सको सीइओमा राजिव कुमार शर्मा नियुक्त appeared first on Businesspana.