ब्रिटिश एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीएको जून २०२६ परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । कलेजका विद्यार्थीहरूले नेपालभर प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्नुका साथै विश्वस्तरमा समेत उत्कृष्ट स्थान सुरक्षित गरेका हुन् । एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा लाइसेन्स प्राप्त कम्प्युटर–आधारित परीक्षा (सीबीई) केन्द्र रहेको ब्रिटिश