सिन्धुपाल्चोक प्रशासनको सेवा सुधार : टोकन प्रणाली र निःशुल्क सहायताबाट सेवाग्राहीलाई सहजता

  • बिहीबार १४ साउन २०८३ ०४:३१ AM
चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा प्रवाहमा सुधार गर्दै नागरिकमैत्री प्रणाली लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा ‘एकीकृत सेवा प्रणाली’ लागू भएपछि सेवाग्राहीले कोठा–कोठा धाउनुपर्ने बाध्यता हटेको प्रशासनले जनाएको छ। टोकन प्रणालीमार्फत पालैपालो सेवा प्रदान गरिँदा कर्मचारीले नै प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ।… Continue reading सिन्धुपाल्चोक प्रशासनको सेवा सुधार : टोकन प्रणाली र निःशुल्क सहायताबाट सेवाग्राहीलाई सहजता