राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

  • बिहीबार १४ साउन २०८३ ०५:०० AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा पछिल्लो समय विकसित सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल हुने जनाइएको छ। बैठकमा देशको समग्र सुरक्षा अवस्था, पछिल्ला घटनाक्रम तथा आवश्यक नीतिगत विषयमा समीक्षा र छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रिय सुरक्षा परिषद्मा… Continue reading राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै