काठमाडौं : सिटिजन्स बैंकले परोपकारी सहयोगसँगै नराखी दिगो विकास, समावेशी वृद्धि तथा समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै आएको छ। यस बैंकबाट गत आर्थिक वर्षमा विभिन्न कार्यक्रम पुर्याएको छ।वित्तीय समावेशीकरण र वित्तीय सचेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका १ सय ४८ शाखामार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। उक्त अभियानमार्फत करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्तिहरू तथा अन्य लक