अमेरिकी सेनामाथि आक्रमणको प्रयासपछि इरानमाथि अमेरिकाको जवाफी हमला

  • बिहीबार १४ साउन २०८३ १०:०१ AM
काठमाडौं : अमेरिकी सेनामाथि ब्यालिस्टिक मिसाइल प्रहार गर्ने इरानी प्रयासको जवाफमा अमेरिकाले बुधबार इरानका विभिन्न सैन्य अखडाहरूमा कडा हवाई हमला गरेको छ।अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मंगलबार इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेस र होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई लक्षित गरी आक्रमणको प्रयास गरेको थियो। त्यसैको प्रत्युत्तरमा अमेरिकाले 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (IRGC) का दर्जनौँ अखडाहरूमा प्रहार गरिएको पुष्टि गरेको छ।इराकस्थित इरान समर्थित समूहहरूलाई लक्षित गरी अम