मलको खोजीमा भौँतारिँदै किसान

  • बिहीबार १४ साउन २०८३ ०९:४१ AM
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन १४ गते । रासायनिक मलको खोजीमा यहाँका किसान दिनभर विभिन्न स्थानमा भौँतारिए पनि साँझ रित्तो हात फर्कन बाध्य छन् । गत असारमा धान रोपाइँ सकेर य...