हिंसा नभइ विकासको बाटो रोज्न सांसद सिंहको अपिल

  • बिहीबार १४ साउन २०८३ ०३:४३ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले हिंसा नभइ विकासको बाटो रोज्न अपिल गरेका छन्। रास्वपा सांसद सिंहले समाजिक सञ्जालमार्फत मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक तनावका घटनाले प्रदेशको सामाजिक सद्भाव मात्र नभइ समग्र विकास यात्रालाई समेत गम्भीर रूपमा प्रभावित पार्दै आएकाले मधेशवासीलाई शान्ति, एकता र विकासको साझा एजेन्डामा