काठमाण्डु – बाढी र पहिरोका कारण अवरुद्ध राजमार्ग बिहीबार पनि अवरुछ छन् । नेपाल प्रहरीले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको छ। प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि नै पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग पनि पूर्ण रूपमा ठप्प भएको