इरानमाथि कडा प्रहार गर्ने ट्रम्पको चेतावनी

  • बिहीबार १४ साउन २०८३ ०३:२९ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको पछिल्लो आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरानमाथि ‘कडा’ प्रहार गर्ने चेतावनी पुनः दोहोर्‍याएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अब अमेरिकाको जवाफी कारबाही गर्ने समय आएको भन्दै इरानमाथि कडा सैन्य प्रहार गरिने बताएका हुन् । उनले इजिप्टमा अमेरिकाको स्वामित्वमा रहेको एक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) वाहक जहाजमाथि