बलिउड डान्स क्लबमा विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
बिहीबार १४ साउन २०८३ ०४:०२ AM
काठमाडौँ / विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक