जुत्ताको सोलभित्र ब्राउन सुगर लुकाएर काठमाडौं पठाउन खोज्ने पक्राउ

  • बिहीबार १४ साउन २०८३ ०२:१७ AM
विराटनगर :  मोरङमा बुधबार लागुऔषध र अवैध हातहतियारविरुद्ध प्रहरीले सञ्चालन गरेको कारबाहीमा दुई छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ परेका छन्। एक जनालाई जुत्ताको सोलभित्र लुकाएर ब्राउन सुगर काठमाडौं पठाउन खोजेको आरोपमा पक्राउ गरिएको छ भने