विराटनगरमा भान्साघरमा आगलागी

  • बिहीबार १४ साउन २०८३ ०२:२६ AM
विराटनगर : विराटनगर महानगरपालिका–५ प्रगतिटोलमा बुधबार राति एउटा भान्सा घरमा आगलागी हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  प्रहरीका अनुसार राति ११ः४५ बजेतिर पुदन रजकको टाटीबेरा लगाएर बनाएको र जस्ताको छाना भएको भान्साघरमा अचानक