काठमाडौं :अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा जनचेतना फैलाउने र विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ हरेक