यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

  • बिहीबार १४ साउन २०८३ ०२:३६ AM
काठमाडौँ :  प्रविधिको तीव्र विकाससँगै परम्परागत चिठीपत्र वितरणमा सीमित हुँदै गएको हुलाक सेवाले अब नयाँ स्वरूप लिन थालेको छ। सरकारले हुलाक कार्यालयलाई आधुनिक, डिजिटल र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित ‘स्मार्ट हुलाक’