हाइड्रोको हेलचेक्र्याइँले ३ सय रोपनी खेत बाँझियो, कुलो मर्मतको माग गर्दै किसानले रोके विद्युत् उत्पादन

  • बिहीबार १४ साउन २०८३ ०२:५५ AM
पाँचथर :  सिँचाइको मुख्य स्रोत रहेको कुलोको मुहान मर्मत नभएपछि पाँचथरको फिदिम नगरपालिका–४ का किसान आन्दोलनमा उत्रिएका छन्। माउन्टेन हाइड्रोपावरको हेलचेक्र्याइँका कारण कुलोको मुहान बगेर खेतमा पानी नपुगेपछि तितृबोटे, तल्लोटार, रातमाटे र बाँझाखेत क्षेत्रका करिब