जोर्डनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमणपछि ट्रम्पले दिए यस्तो चेतावनी

  • बिहीबार १४ साउन २०८३ ०९:०१ AM
काठमाडौं: जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी इरानले ब्यालिस्टिक मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सबक सिकाउने चेतावनी दिएका छन्।ट्रम्पले इरानमाथि अत्यन्तै सशक्त प्रहार गरिने र यसको गम्भीर परिणाम उनीहरूले भोग्नुपर्ने बताएका छन्। 'हामी उनीहरूलाई कडा सबक सिकाउनेछौँ। इरानमाथि अत्यन्तै सशक्त प्रहार हुनेछ, जसको ठूलो मूल्य उनीहरूले चुकाउनुपर्नेछ,' ट्रम्पले भने।ट्रम्पका अनुसार जोर्डनमा तैनाथ अमेरिकी सैनिकहरूसँग इरानद्वारा  प्रहार गरिएका मिसाइलहर