सुनसरीमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय ऐक्यबद्धता

  • बिहीबार १४ साउन २०८३ ०८:२६ AM
जयकृष्ण यादवइनरुवा (सुनसरी), साउन १४ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा चार दिनअघि भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका सरोकारवाला निकायले शान्...